अक्षय कुमारको एतराज २ बन्ने !

0
1000

फागुन ९ बुधबार काठमाण्डौ !  बलिबुड चर्चित फिल्म एतराज बनेको धेरै समय पछि एतराज २ बन्ने भएको छ ! क्षय कुमार करीना कपुर र प्रियंका चोपडाले अभिनय गरेको फिल्म एतराज एक सफल फिल्म भएको थियो ! अब त्यसैको २ भाग अथावा एतराजको सिक्वेल २ आउने भएको छ ! यस फिल्ममा पनि प्रियंका चोपडा अनुबन्धि भैसकेकी छन् ! पहिलाको एतराज फिल्मले  प्रियंका चोपडालाइ  स्थापित अभिनेत्री बनाएको थियो ! प्रियंका चोपडा अनुबन्धित भए पनि अभिनेता अक्षय कुमारको भने, केहि टुंगो भएको छैन ,किनकि अक्षय कुमार र प्रियंका कार्कीको फिल्म नआएको धेरै समय भैसकेको छ ! एतराजको फिल्म सुटिंगको क्रममामा अभिनेता अक्षय कुमार र प्रियंका चोपडाको बारेमा मिडियामा धेरै नराम्रा नराम्रा खबर मिडिया सामु आएका थिए, त्यसपछि प्रियंका चोपडा र अक्षयबीच सम्बन्ध चिसिएको थियो ! किनकि  अक्षय  कुमार बिबाहित भएको कारण उनीहरुको खबर मिडिया सामु त्यतिबेला भाइरल भएको थियो ! त्यसैले यस फिल्ममा अक्षय काम गर्छन या, गर्दैनन् त्यो भने टुंगो लागेको छैन ! त्यसो त पहिलेको फिम भन्दा यो फिल्मको कथावस्तु पनि फरक रहेको छ ! यद्यपि यो फिल्मको कथावस्तु प्रियंकालाई मन परिसकेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here