अक्षय कुमार भिलेन भएको,खत्रा बलिबुड फिल्म ‘२.०’को ट्रेलर सार्वजनिक |

0
689

एजेन्सी- बहुप्रतिक्षित साउथ चलचित्र ‘२.०’को टिजर सार्वजनिक भएको छ । चलचित्रमा साउथका सुपरस्टार रजनीकान्त र बलिउडका चर्चित नायक अक्षय कुमार अभिनित फिल्म फिल्म टिजरमा उच्च भीएफएक्सको प्रयोग गरिएको छ ।जनीकान्त र अक्षय कुमारका अलवा फिल्ममा नायिका एमी ज्याक्सनको पनि मुख्य भुमिका रहेको छ ।

यो चलचित्रको टिजरमा अक्षयलाई खलपात्र र रजनीलाई नायकको रुपमा प्रस्तुत गरिएको छ । नोभेम्बर २९ मा रिलिज हुन लागेको यो फिल्मको टिजरले नै यसप्रतिको उत्सुकता बढाएको छ । फिल्मलाई शंकरले निर्देशन गरेका छन् भने एआर रहमानको संगीत छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here