अचम्मको कला, 6 बर्से ब्लाक बेल्ट अरुन vten को र्याप अशोक दर्जिको गीत जस्ताको तस्तै गाए: भिडियो पनि छ|

0
726

पुष ३ काठमाण्डौ | यी हुन् जम्मा ६ बर्षका बालक ब्ल्याक बेल्ट प्राप्त बालक (अरुण कालिराज) सुन्दा अचम्म लाग्न सक्छ तर सत्य हो उनमा गायन कला र्याप गाउने कला प्रसस्त रहेको छ |
उनले नेपाली फिल्म हरुमा पनि काम गरेका छन् | उनले फिल्म ( मेरो आफ्नो), फिल्म’मा हीरो’को भाइ को रोलमा पनि काम गरिसकेका छन् | कलाकारिता संगै उनि गाउनमा र्याप गाउनमा पनि उत्तिकै खप्पिस छन् | उनले अशोक दर्जी र भीटेन को गीत जस्ताको तस्तै गाउँछन् |
उनमा जस्तो प्रतिभा छ उनि त्यस्तै क्युट पनि छन् | उनै ६ बर्षे बालक संग संचारकर्मी सबनम चौधरीले लिएको अन्तरबार्ता | news Chiranjivi bhandari |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here