अचानक केपी ओलीलाई मोदीको फोन, के भयो कुराकानी ?

0
1276

माघ ८ सोमबार काठमाण्डौ !
नेकपा एमाले का अध्यक्ष केपी ओलीलाई आइतबार अपरान्ह भारतका प्रधानमंत्री नरेन्द्र मोदीले टेलिफोन गरेका छन् !अध्यक्ष ओली र प्रधान मंत्री मोदीको फोन वार्तामा अंग्रेजी नयाँ बर्ष २०१८ को शुभकामना आदान प्रदान भएको छ ! प्रधानमंत्री मोदीले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिएका छन् ! मोदीले अध्यक्ष ओलीले प्रधानमंत्रीका रुपमा पदभार ग्रहण गरेपछि आफु भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताएका !अध्यक्ष ओलीले प्रधानमंत्री मोदीको प्रस्ताव स्वीकार गर्दै मोदीलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here