अजिङ्गरको माला किन लाईन यी सुन्दरीले

0
1738

मङ्सिर २९ शुक्रबार काठमाण्डौ काठमाडौँ !
कतिपय मानिसको अजिंगरलाई देख्दासाथ होश हवास नै उड्छ । तर कतिपय मानिसहरु भने अजिंगर लगायतका भयानक जनावरहरुसँग निकै प्रिय सम्बन्ध कायम राख्छन् ताकी ति जनावरहरु आफ्नै परिवारका सदस्य हुन् ,जनावरहरुलाई माया र सद्भाव दिई राख्छन ! एकदमै प्रिय सम्बन्ध राख्छन !

जसमध्येकी एक हुन् थाइल्याण्डको बैंककस्थित एक प्रदर्शनी हलमा घरपालुवा जीव जनावरको प्रदर्शनीमा सक्रियता देखाइरहेकी जनावर प्रेमी यि सुन्दरी । जसले आफूले पालेको अजिंगर प्रदर्शन गर्दै गरेको तस्विरले अहिले विश्वभर चर्चा पाइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here