अज्ञात समुह द्वारा गोली हानी हत्या

0
2067

काठमाडौँ । गत सोमबार नेपाल निर्माण ब्यबसाय महाशंघको अध्यक्ष
शरद कुमार गौचनको नयाबानेश्वर स्थित खरिबोटमा अज्ञात समुह द्वारा गोली हानी हत्या गरियको छ।गोली
लागेका गौचनको उपचारको क्रममा मिन भबन स्थित सिभिल अस्पतालमा मृतु भयको हो।करीब दिउसो ३बजे बा

१३च ४९४८नं ल्याण्ड ग्रुचरको
अगाडी सिसाबाट गोली प्रहार भयको थियो।प्रहरीका अनुशार उनलाई बाया पट्टी छाती र कलेजोमा तीन गोली लागेको बतायका छन।मोटरसाइकलमा
आयका दुई अज्ञात समुहका ब्यत्तिले उनी माथी गोली प्रहार गरेको प्रत्यक्ष दर्शिले बताएका छन।गौचनको

शब अहिल्ये त्रिभुवन बिश्वबिद्यालय
शिक्षण अस्पतालमा पोर्समार्टम गरी सब परिवारलाई बुझाइएको छ भने हत्याराको आशङ्कामा तीन युबालाइ नियन्त्रणमा लियको छ ।गौचनका आमा
श्रीमती दुई छोरी एक छोराका साथ शान्तीनगरमा बस्दै आएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here