अझै पनि मंत्री बिनाको मंत्रालय !

0
918

फागुन १६ बुधबार काठमाण्डौ ! विभिन्न दलहरु भित्रका मंत्री बन्न इच्च्चुक धेरै भएपछि ११ वटा मन्त्रालय अझैपनि मंत्री बिनाको चलिरहेको छ ! सरकारले अझै मंत्री छान्नलाई पूर्णता दिन सकेको छैन ! दुइ दलमा एमाले र माओबादि एमालेको भागमा १० वटा मन्त्रालय र माओबादिको भागमा ७ वटा मंत्रालय परेता पनि अन्तिममा संघिय समावादी लोकतान्त्रिक फोरम नेपाल पनि सरकारमा सहभागी हुने हुनाले मंत्रालय तथा मंत्री बाँडफांड हुने हुँदा बाँडफांडमा परिवर्तन हुने सम्भावना छ ! भर्खरै एमाले र माओबादि केन्द्रबाट २,२ जना मंत्री भएका भएपनि बाँकी ११ मंत्रालय मंत्री बिना त्यतिकै रहेको छ ! सत्ता पक्षिय दलहरुले संघीय समाजवादी लोकतान्त्रिक फोरमका कारणपनि मंत्रालय तथा मंत्री बाँडफांडमा अबेर भएको बताएका  छन् ! आफ्नै पार्टीकालाई  मिलाउन नसक्दा ढिलाई भएको नेताहरुको भनाइ छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here