अत्यधिक पोर्न फिल्म हेरेको भन्दै बाउले काटिदिए छोराको हाथ !

0
946

फागुन २३ काठमाण्डौ ! यो घटना भारतको हैदराबादमा घटेको हो ! त्यहाँका स्थायी बासिन्दा मोहम्मद कुरेसीका १९ बर्षीय आफ्ना छोरा खालिदले अत्यधिक पोर्न फिल्म हेरेको भन्दै हातै काटिदिएका छन् ! मोबाइलमा अश्लिल तस्बिरहरु हेर्ने र पोर्न मुभी पनि हेर्ने लत बसेको र सम्झाउँदा पनि नमानेको र अति भएपछि रिसको झोंकमा आफ्नो छोरा सुतिरहेका बेला चक्कुले आफ्नो छोराको दाहिने हातै काटिदिएको समाचार भारतीय संचार माध्यमले जनाएको छ ! हात काट्ने बाउलाई हत्याको अभियोगमा भारतीय पुलिशले पक्राउ गरेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here