अनमोललाइ झरनाको कडा जवाफ भन्छिन ५० लाख दिन सक्दिन !

0
1493

पछिल्लो समय सिनेमा वृतमा नायक नायिकाको पारिश्रमिकको चर्चा बढ्दो छ ! अझ केहि दिन अघि नायक अनमोल केसीलाई झरना थापाले ५० लाख पारिश्रमिकको अफर गरेको कुराले बढीनै चर्चा पायो ! यद्यपि झरनाले अनमोल लाइ अफरनै नगरेको समेत फसबुक स्टाटस लेखेकी ! थिएन बुधबार चलचित्र ए मेरो हजुर २ प्रदर्शन को लागि अस्ट्रेलिया जानेक्रममा झरनाले मिडिया सामु अनामोल्लाई ५० लाख दिएको समाचार गलत भएको बताएकी छन् ! झरना भन्छिन मैले कैले अफरनै गरेको छैन ! वितरकको माध्यमबाट अनमोलको अफर मलाई आएको थियो झरनाले अनमोललाइ ५० लाख दिएर चलचित्र खेलाउन नसक्ने समेत बताईंन ! १ करोडमा एउटा चलचित्रनै तयार हुन्छ ! त्यसमा अनमोल लाई मैले ५० लाख दिए भने कस्तो सिनेमा बनाउनु मैले भन्छिन झरना थापा !अनमोललाइ झरनाको कडा जवाफ भन्छिन ५० लाख दिन सक्दिन !
पछिल्लो समय सिनेमा वृतमा नायक नायिकाको पारिश्रमिकको चर्चा बढ्दो छ ! अझ केहि दिन अघि नायक अनमोल केसीलाई झरना थापाले ५० लाख पारिश्रमिकको अफर गरेको कुराले बढीनै चर्चा पायो ! यद्यपि झरनाले अनमोल लाइ अफरनै नगरेको समेत फसबुक स्टाटस लेखेकी ! थिएन बुधबार चलचित्र ए मेरो हजुर २ प्रदर्शन को लागि अस्ट्रेलिया जानेक्रममा झरनाले मिडिया सामु अनामोल्लाई ५० लाख दिएको समाचार गलत भएको बताएकी छन् ! झरना भन्छिन मैले कैले अफरनै गरेको छैन ! वितरकको माध्यमबाट अनमोलको अफर मलाई आएको थियो झरनाले अनमोललाइ ५० लाख दिएर चलचित्र खेलाउन नसक्ने समेत बताईंन ! १ करोडमा एउटा चलचित्रनै तयार हुन्छ ! त्यसमा अनमोल लाई मैले ५० लाख दिए भने कस्तो सिनेमा बनाउनु मैले भन्छिन झरना थापा !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here