अनौठो परम्परा, जाहाँ बाबु छोरीबिच बिबाह हुन्छ !

0
1832

पुष १४ शुक्रबार काठमाण्डौ !
बाबा र छोरीबिचको नाता संसारमा निकै पबित्र नाता मानिन्छ ! बाबा र छोरीबीच बिहे हुने कुरा त, हामीले कल्पना पनि गर्न सक्दैनौ र यसो गर्नुलाई पाप ठान्छौ ! तर हामीले पाप ठान्ने यहि सम्बन्ध दुनियाको एउटा समुदायमा चाँही प्रचलित छ ! यो समुदायमा छोरीहरुलाई सानै उमेरमै आफ्नो बुवासंग बिहे हुने कुरा बताईन्छ ! र आफ्नै बाउसंग बिहे भएको सपनादेखाईनछ ! बाल्यकाल देखिनै यस्तो कुरा सुनेर हुर्किएका छोरीहरुले जान्ने भैसक्दा सम्म आफ्नो बुवालाईनै लोग्ने स्वीकार्ने अवस्थामा पुगिसकेका हुन्छन ! बंगलादेशमा बस्ने एक आदिवासी समुदायमा यो प्रथा प्रचलित छ ! त्याँहाको मनडि जातिमा प्रचलित बाउले आफ्नै छोरीसँग बिहे गर्ने कुप्रथा रहेको छ ! यो समुदायमा अर्को प्रथा पनि रहेको छ ! जस अनुसार यदि कुनै महिलाको बिहे भएको छोटो समयमै लोग्नेको मृत्यु भएमा बिधवा महिलाले लोग्नेका परिवारका कुनै पुरुष सदस्यसंग बिहे गर्नु पर्दछ ! भारत र बंगलादेशमा गरि मनडि समुदायका २० लाख मानिस छन् ! उनीहरुलाई गारो जातिका नामले पनि चिनिन्छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here