अब नेपालमा पनि कौन बनेगा करोड पतिको नेपाली सस्करण ‘को बन्छ |

0
667

असोज १८ काठमाडौं । भारतीय सुपरस्टार अबिताभ बच्चनले प्रस्तुती दिदै आएको कौन बनेगा करोड पतिको नेपाली सस्करण ‘को बन्छ करोडपति…

असोज १८ काठमाडौं ।
भारतीय सुपरस्टार अबिताभ बच्चनले प्रस्तुती दिदै आएको कौन बनेगा करोड पतिको नेपाली सस्करण ‘को बन्छ करोडपति अब नेपालमा, बिहिबार राजधानिमा एक कार्यक्रमको आयोजना गरी उक्त कुरा घोसणा गरिएको हो । महानायक राजेश हमालले सन्चालन गर्ने उक्त कार्यक्रम एपि वान टेलिभिजनबाट प्रसारण हुने भएको हो । संचालक राजेश हमालले ‘अन्तार्राष्ट्रिय फ्रेन्चाइज भए पनि कार्यक्रममा नेपाली फ्लेवर दिनेछौं भन्ने कुरा ब्यक्त गरेका थिए । लामो समय देखी सिनेमाको पर्दामा नदेखिएका महानायक राजेश हमालले अब चाँडै सिनेमामा देखिने पनि बताए । अर्को महिनाबाट प्रसारणमा आउने कार्यक्रम ‘को बन्छ करोड’ पतिले नेपाली दर्शक हरुलाई कत्तिको तान्न सक्छ त्यो भने हेर्न बाकी नै छ, तर नेपालीलाई भने यो एउटा सुनौलो मौका हुन सक्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here