अब भाडामा बस्नेहरुले केहि राहत पाउने |

0
560

साउन २९ काठमाण्डौ | अब भाडामा बस्नेहरुले केहि राहत पाउने भएका छन् । भाद्र १ देखि लागु हुन थालेको मुलुकी देवानी २०७४ मा समाबेस ऐनका अनुसार अब भाडामा बस्नेहरुले केहि राहत पाउने भएका हुन् । अब बिनाकारण कुनैपनि घरबेटीले भाडामा बस्नेलाई हटाउन पाउने छैनन् ।

बिना कारण बिना जानकारी यो भन्दा पहिला घरअबेट्ले घर भाडामा बस्नेलाई निकाल्ने गरेका थिए । अब भने यो समस्याको सामाधान हुने भएको छ । अब घरबेटीले कोठा खाली गर्नुपर्ने मितीभन्दा ३५ दिन अघि नै लिखित रुपमा जानकारी गराउनु पर्नेछ । तर घरको मर्मत कार्य गर्नुपरेमा अथवा घर बस्न लायक नभएमा भने घरबेटीले डेरावाललाई निकाल्न पाउनेछन् ।स्रोत ओएस नेपाल |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here