अभिनेता शशि कपुरको निधन !!

0
1669

१९ मङ्सिर काठमाण्डौ मंगलबार !!
भारतीय चर्चित अभिनेता शशि कपुरको गएराती ७९ बर्षको उमेरमा निधन भएको छ ! मृगौलाको रोगबाट पिडित भएका कपुरको मुम्बको कोकिलाबेनस्थित धिरुभाई अम्बानीअस्पतालमा उपचारको क्रममा मृत्यु भएको भारतीय संचार माध्यमले जनाएको छ ! ५०को दशकबाट फिल्म खेल्न सुरु गरेका कपुरलाई ७० र ८० को दसकमा बलिबुड स्क्रिनमा रोमान्सका लागि चर्चित मान्दथे ! कपुरले १०० भन्दा बढी हिन्दि र केहि अंग्रेजी फिल्ममा पनि काम गरेका थिए ! जब फुल खीले, वक्त, दिवार,त्रिशुल , हसिंना मान जाएगी ,लगायतका उनका चर्चित फिल्म हुन् !
कपुर केहि बर्ष देखि मृगौलाको रोगबाट ग्रसित थिए ! कपुरका परिवारजनले उनको मृत्यु भएको पुष्टि गरेका हुन् ! कपुरको मृत्यु प्रति बलिबुडका कलाकार शुभचिन्तक लगायतले समबेदना प्रकट गरेको भारतीय संचार माध्यमले जनाएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here