अभिनेता संजय दत्त : छोरीको हर्कतबाट असन्तुष्ट !

0
2651

फागुन ११ शुक्रबार काठमाण्डौ ! एकताकाका चर्चित बलिबुड अभिनेता  संजय दत्तकि छोरी त्रीशाला दत्त ठुली भएता पनि उनि फिल्म छेत्रमा आउने कुनै सुरसार भने छैन, तर पनि उनि सामाजिक संजालमा निकै लोकप्रिय छिन् ! उनले आफ्नो फेसबुक र ईनस्टाग्राममा भने आफ्नो हट तस्बिरहरु अपलोड गरिरहेकी हुन्छिन !  पछिल्लो  समय यस्तै भएको छ , केहिदिन अघि उनले आफ्नो हट तस्बिरहरु इन्स्टग्राममा अपलोड गरेपछि  त्रीशालाका बुवा संजय दत्तले असन्तुष्ट जनाएका छन् ! तर ति तस्बिरहरुले भारतिया मिडियामा राम्रै स्थान पाइरहेको छ ! तस्बिर अपलोड गरेपछि उनका बुवा असन्तुष्ट भएपछि उनले भनिन बुवा यो त मेरो नर्मल तस्बिर हो नरिसाउनु होला भनेर सम्बोधन समेत गरेकी छिन् ! तर आफ्नी छोरीलाई संजय दत्तले सामाजिक संजालमा उताउला तस्बिरहरु नराख्न चेतावनी दिएका छन् ! उनि फिल्ममा  नआएता  पनि उन्लाई फलो गर्ने फ्यानहरुको कमि छैन ! र संजयले आफ्नी छोरीलाई फिल्ममा ल्याउने छाँटकाँट देखाएका छैनन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here