अभिनेत्री जस्मिन भसिनको हट फोटो पोस्ट भएपछि भाईरल :जस्मिन भसिन तनाबमा |

0
1127

पुष २ काठमाण्डौ | विदा मनाउने समय चलिरहेका बेला कैयौं अभिनेत्रीहरुका बोल्ड तस्वीरहरु सामाजिक संजालमा पोस्ट भइरहेका छन् । यही क्रममा टिभीकी अर्की एक संस्कारी बुहारीले बोल्ड फोटो पोस्ट गर्दै सनसनी मच्चाएकी छिन् । टिभी सिरियल ‘दिल से दिल तक’मा मुख्य भूमिका निभाइरहेकी अभिनेत्री जस्मिन भसिनले हालै हट फोटो पोस्ट गरेकी हुन् ।

जस्मिनले इन्स्टाग्राममा निकै हट र बोल्ड फोटोहरु पोस्ट गरेकी छिन् । जस्मिनले आफ्नो करिअरको सुरुवात टिभी शो टशन ए इश्कबाट गरेकी थिइन् । उनी हट फोटोसुटका कारण चर्चामा आइरहन्छिन् । केही दिन पहिले जस्मिनले निकै हट फोटोसुट गराएकी थिइन् । यी फोटोहरु निकै भाइरल भइरहेका छन् ।source aajakokhabar| –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here