अभिनेत्री सन्नी लियोनीले पोर्न भिडियो पोर्न साइडबाट हटाउन आग्रह गरेकी छन् |

0
145

पुर्व पोनस्टार एवम् बलिउडकी अभिनेत्री सन्नी लियोनीले पोर्न भिडियो पोर्न साइडबाट हटाउन चाहेको बताएकी छन् ।अहिले बलिउडमा जमिसकेपनि उनी खुसी छैनन् । किनकी कुनै समय उनी पोर्न फिल्म खेल्थिन् ।उनी आफ्नो जिन्दगीको एउटा यस्तो कुरा हटाउन चाहन्छिन् जुन कुराले उनलाई लामो समयदेखि पोलिरहेको छ ।

सन्नीले भारतीय मिडियासँग कुराकानी गर्दै भनेकी छिन्, ‘म जिन्दगीमा आफूले बनाएका केही खराब चलचित्र हटाउन चाहन्छु । विगतमा मैले बनाएका वा खेलेका खराब चलचित्रले अहिले पनि मलाई तनाव दिन्छ ।

म यसमा केही मिठा पलहरु राख्न चाहन्छु ।’बलिउडमा प्रवेश गरेपछि उनले यो दुनियाँ छाडिसकेकी छिन् । सन्नीले सायद हटाउन चाहन्छु भनेर पोर्न चलचित्रलाई भन्ने खोजेको बुझिएको छ ।। बलिउडमा उनलाई विशेषगरि आइटम नृत्यमा बढी अवसर मिल्ने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here