भाद्र १५ काठमाण्डौ । अमेरिकी टेलिभिजन स्टार तथा चर्चित मोडल किम कार्दाशिनले दाइने स्तनबाट निरन्तर दुध झर्न थालेपछि भाईरल अमेरीकाको एक टेलीभिजनलाई अन्र्तवार्ता दिने क्रममा उनको दाइने स्तनबाट दुध झरेपछि कार्यक्रम प्रस्तोताहरु नै अचम्ममा परेका थिए । दाइने स्तनबाट निरन्तर दुध झर्न थालेपछि उनले देब्रे स्तनबाट पनि दुध निचोरेर फालेकी थिइन् । किमको यो भिडियो २ करोड ३९ लाख बढीले यूट्युबमा हेरीसकेका छन् ।
अमेरिकी टेलिभिजन स्टार तथा चर्चित मोडल किम कार्दाशिन विभिन्न कारणले सदावहार चर्चित सेलीब्रेटीको कोटीमा पर्छिन् । कहिले श्रीमानसँगको सेक्स भिडियोका क्लिप सार्वजनिक गरेर त कहिले पुट्ठा प्रर्दशन गरेर चर्चामा आउने यि मोडेल यतिबेला आफ्ना स्तनका कारण चर्चामा छिन् ।