अरूले दिएको किड्नी बोकेर हिंडेको ११ वर्षा भैसक्यो , मैले भ्रस्टचार बेइमानी गर्नु छैन ! देश बनाउनुछ ! माओबादी नेता राम कार्की उम्मेदवार भएका झापा क्षेत्र नं १ को काकड़भीट्टा बाम गठबन्धनले गरेको सभालाइ अध्यक्ष्य के पी ओलीलाइ र राप्रपा महा मंत्री राजेन्द्र लिङ्ग्देनले शम्बोधन गरेका छन् ! प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम भएता पनि छोरा प्रेअकश दाहालको निधन पछि उनि काठमाडौँ फर्के ! ओलीले एमाले र माओबादी एकीकरण को बिकाशको लहर ल्याउने बताए !आफु बन्न नभई देश बनाउका लागि जोखिम पूर्ण यात्रा गरिरहेको ओलीले बताए! अरुले दिएको किड्नी बोकेर हिंडेको ११ बर्ष भैसक्यो उनले थपे ! ग्यारेज लगेर पार्ट पुर्जा फेरफार गरेको हो उनले भने! मैले भ्रस्टाचार बेइमानी गर्नु छैन देश बनाउछु ! निर्वाचन पछि कम्युनिस्ट पार्टी बनेरै छाड्ने पनि ओलीले दाबी गरे ! कम्युनिस्ट सरकार बन्ने देखेर कांग्रेस डराई रहेको उनले बताए ! ओलीले भने गठबन्धनक़ा सबै उम्मेदवार लाई जिताई दिनुस उन्हाहरुसबै को जिम्मा मा लिन्छु !
झापाका लागि ओलीका योजना !!!
बामगठ बन्धनले जितेपछि झापामा हात्तीको अन्त्य गर्ने ओलीले घोषणा गरे ! सिंचाई को प्रबन्ध मिलाउने किशान का हितमा विभिन्न कम् गर्ने योजना उनले सुनाए !झापाका लागि प्रमुख पेशा कृषिनै भएको भन्दै ओलीले किशानका हितमा काम गर्ने बताए!
ओली मेरो नेता सुरेन्द्र कार्की!!! ,,
शभामा बोल्दै सो क्षेत्रका लागि बाम गठ बन्धनका लागि उम्मेदवार राम कार्कीले ओली आफ्नो नेता भएको बताए ! उनले कांग्रेसलाइ राजा संग घाँटी जोडिएको बताए ! उनले भने चिया बगानमा पत्ति टिप्ने मजदुरहरुको पार्टी कम्युनिस्ट भएको भन्दै , शिशाको महलमा बसेर मजदुरलाइ शोषण गर्ने पार्टी कांग्रेस भएको बताए !