अर्काकी स्वास्नीलाई बलात्कार गर्न खोज्दा २ लाख जरीवाना ।

0
532

चैत २७ काठमाण्डौ । मिती २०७४-१२-२३ गतेका दिन राति लगभग १२ बजे तिरा कैलारी गाउँ पालिका वार्ड न.१ मा सबित्री चौधरी नाम गरेकि  महिला को श्रीमान पैसा कमाउने उदेस्यले बाहिर गएको हुदा घरमा सबित्री एक्लै भएको बेला सोहि मौका छोपेर ।सोहि गाउँको कृष्ण  प्रसाद चौधरी (टुक्की ) नाम गरेको मान्छेले बलात्कार , जबरजस्ति गर्न खोज्दा सबित्रीले न मान्दा कुटपिट  गरेको चिच्याएको अवाज सुनेर गाउँ टोलका मन्छेहरु आउदा भागेको थियो । भोलि पल्ट गाउसमाज जुटेर छानबिन निणर्य गर्ने क्रममा कृष्ण  प्रसादले आरोप स्वीकार गरे पछि गाउका महिलाहरु मिलेर कालोमोसो दलेर जुत्ता चप्पलको माला लगएर गाउमा फेरि यस्तो काम नगरोस भनि सबै समाज सङ्ग माफि माग्न लगाए र फेरि यस्तो कर्य गरेमा सरकार को निती नियम अनुसार सजाय गर्नु भनि माफ मागेको छ । दण्ड जरिबाना स्वरुप २ लाख समाजले १० दिन भित्र तिर्ने निर्णय स्विकार गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here