अवैध काठको तस्करीमा एक जना पक्राउ !

0
629

फाल्गुन ६ आइतबार काठमाण्डौ !
कपिलबस्तु शिवराज नगरपालिका भालुहिमा एक जना व्यक्ति सालको काठ र ट्याक्टर सहित पक्राउ परेका छन् ! इलाका वन कार्यालय शिवपुरका वन अधिकृत रघुनाथ दास र वडा प्रहरी कार्यालय चन्द्रौटाको सामुहिक गस्तीले सालको काठ र ट्याक्टर सहित एक जनालाई पक्राउ गरेको छ ! गस्तीटोलीले नम्बर प्लेट नभएको ट्याक्टरमा चोरी गरी लोड गरिएको काठ सहित भलुही घर भएका अशोक कुमार चौधरीलाई पक्राउ गरेको वन अधिकृत रघुनाथ दासले जानकारी दिए !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here