अशोक दर्जीको भन्दा अब्बल प्रतिभा भएका बालक मनिष लिम्बू’को अदभुत प्रतिभा: हेरौं भिडियो ।

0
468

भाद्र २० काठमाण्डौ | सानो उमेरमा नै आफ्नो शानदार गायन कला प्रस्तुत गरेर अहिले सामाजिक सञ्जालमा चर्चित छन् मनिष लिम्बू । पाँचथरका ९ वर्षीय बालक मनिषको स्वर अशोक दर्जीको भन्दा कम छैन्। तर उनी आफूलाई अशोक दर्जीसँग नदाँज्न अनुरोध गर्छन।

यसैबीच मनिषले आफूलाई मनपर्ने गायिका मेलिना राईलाई भेटेका छन्। मनिषले मेलिनालाई भेटेरै बिहे गरिहालौँ भने भने मनिषले गाउँदा मेलिनाका आँखा रसाए । मेलिनाको कुरा गर्दा एकदमै लाज लाग्ने बताए मनिषले । मेलिनालाई भेटेर फर्केपछि मनिष बिमारी भएका छन् । हेर्नुस् भिडियो…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here