अशोक दर्जी भन्दा प्रतिभावान बालक जो गिनिजबुकमा नाम लेखाउँदै छन्: हेर्नुहोस भिडियो | |

0
517

पुष १० काठमाण्डौ | सानो उमेरमै चर्चित बनेका बालगायक अशोक दर्जीकै एरिया पूर्वी नेपालमा अर्काे अद्भूत क्षमताका बालक फेला परेका छन् । मोरङ पथरीका आठ वर्षीय पंकज सापकोटामा अद्भूत क्षमता रहेको छ । हाल कक्षा ३ मा अध्ययनरत सापकोटाले आफ्नो क्षमता प्रदर्शन गर्दै गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने योजनामा रहेका छन् । उनीमा उल्टो अक्षर लेख्न सक्ने, गायन क्षमता, रुद्री, चन्डी हनुमान चालिसाजस्ता धार्मिक ग्रन्थ नहेरी फरर भन्न सक्ने क्षमता रहेको छ । ओएस नेपाल बाट साभार | थप यस भिडियोबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here