अष्टमी गुरुङको आत्महत्या नभई हत्या भएको पूर्णआशंका!

0
1330

दुबईमा हत्या भएकी अष्टमी गुरुङ आत्मा हत्या नभई आफुलाई आत्महत्या गर्न बाद्य बनाइएको तथ्य सार्बजनिक भएको छ ! अष्टमी गुरुङ गोर्खा आरुघाट २ मान्वाकी हुन् ! गुरुङ दुबैमा कामको शिलसिलामा केहि बर्ष अगाडी दुवई पुगेकी थिइन् !!अष्टमी लाई विदेश पठाउने पारामोड़ ओवर्सिजको माध्यमबाट दुवई गएकी थिइन् !उनको परिवारको सपना छोरिले पैसा कमाएर ल्याउलि तर दैब सन्जोग ऐले उनको लाश घरमा आउँदा परिवारमा भनौ एक प्रकारको सुनामीनै छाएकोछ! परिवार शोकमा डुबेको छ शबैका सपना छाता छुल्ल भएका छन् ! अष्टमीले आत्म हत्या गर्नु अघि आफुलाई कसैले आत्महत्याको अवस्थामा पुर्याएको भन्दै बाबु आमाको नाममा क्षमा माग्दै आफ्नै फोनमा भिडियो रेकर्ड गरेकी रहेछिन ! उनको शब् संगै आएको उनको ब्यागमा त्यो आवाज सहित फोन भेटियो ! फोनमा आफ्ना आफन्तले हेर्दा अष्टमीको म्यासेज रेकर्ड भेटियो ! उनका आफन्तले त्यो मोबाइल चेक गर्दा भिडियो समेत फेला पर्यो ! जसले अष्टमीले आत्म हत्या नगरि उनको हत्या भएको कुरा लाइ पुष्टि गर्छ ! भिडियोमा उनले अरेबियन गल्फ जेनेरेज म्यानटिनेन्स एण्ड क्लिनिङ्ग एजेन्सी सुपर भाइजरको नाम लिएकी छिन् ! साइमन काजि भन्ने ति बंगलादेशी व्यक्ति हुन् ! यिनको फोटो र डिटेल एनआर एन युएईका अध्यक्ष रमेश श्रेष्ठले उपलब्ध गराएका छन् ! श्रेष्ठ कुनै पनि हालतमा ति व्यक्तिलाई समात्नु पर्ने भन्दै लागि परेका छन् ! कलंकी पारामोड ओभरसिजका संचालक कृष्ण रिजाललाइ अष्टमीको आत्महत्या पछाडी जोडिएको कम्पनि र व्यक्तिहरुको नियन्त्रण र निगरानीको लागि दवाब दिएको पूर्ण जानकारी संध्या टिभीलाई प्राप्त भएको छ !अष्टमीले आत्महत्या गरेता पनि भिडियो बाट आत्म हत्या गर्न बाद्य बनाइएको प्रष्ट हुन्छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here