अहिले सम्मकै बबाल एमालेको पार्टीगत गीत (जनता सबै एमाले) को भिडियो सार्बजनिक भयको छ |

0
8473

अहिले सम्मकै बबाल एमालेको पार्टीगत गीत (जनता सबै एमाले) को भिडियो सार्बजनिक भयको छ ! यस गीतका रचनाकर शंकर पाण्डे हुन् भने गायक पनि स्वयम् शंकर पाण्डेनै हुन् र उनलाई गायकीमा साथ् दिएकी छन गायिका पुनम बश्यालले ! ,समसामयिक बिषयबस्तु र एमालेले गरेका गति बिधि लाइ समेटेर गीत बनाएको हुँ गीतकार तथा गायक शंकर पाण्डेले भने ! यो गीतलाई संगीत गर्ने काम भने चर्चीत् संगीतकार दिपक शर्माले गरेका हुन भने ! एरेन्ज सुदिप सागरले गरेका छन् ! समग्रमा गीत राम्रो बनेको छ ! सबै दर्शक श्रोताले हेरे सुनेपछि थाहा हुन्छ ! र यस गीतलाई सन्ध्या म्युजिक ले बजारमा ल्याएको छ !अहिले सम्मकै बबाल एमालेको पार्टीगत गीत (जनता सबै एमाले) को भिडियो सार्बजनिक छ ! यस गीतका रचनाकर शंकर पाण्डे हुन् भने गायक पनि स्वयम् शंकर पाण्डेनै हुन् र उनलाई गायकीमा साथ् दिएकी छन गायिका पुनम बश्यालले ! ,समसामयिक बिषयबस्तु र एमालेले गरेका गति बिधि लाइ समेटेर गीत बनाएको हुँ गीतकार तथा गायक शंकर पाण्डेले भने ! यो गीतलाई संगीत गर्ने काम भने चर्चीत् संगीतकार दिपक शर्माले गरेका हुन भने ! एरेन्ज सुदिप सागरले गरेका छन् ! समग्रमा गीत राम्रो बनेको छ ! सबै दर्शक श्रोताले हेरे सुनेपछि थाहा हुन्छ ! र यस गीतलाई सन्ध्या म्युजिक ले बजारमा ल्याएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here