आइटम गर्ल मलाइका अरोराका हर्नुहोस हट तस्विरहरु भाईरल |

0
159

एजेन्सी- बलिउडकी चर्चीत आइटम गर्ल हुन् मलाइका अरोरा । बेला बेला चर्चामा आउने उनि यतिबेला पनि चर्चामा आएकी छिन् । उनि कहिल अर्जुन कपूरसँगको रिलेशनशीपका कारण चर्चामा हुन्छिन् त कहिले ‘ग्ल्यामर’ तस्वीरका कारण चर्चामा हुन्छिन् ।

बलिउड अभिनेत्री मलाइका अरोरा ४५ वर्षको उमेरमा पनि आफ्नो फिटनेसका साथ फेशन सेन्सका कारण पनि निकै चर्चामा आइरहने गर्छिन् । उनको सलमान खानका भाई अरबाज खान सँग डिबोस भएपछि अर्जुन कपूरसँग प्रेम सम्बन्धमा रहेकी छिन् । हालै भने उनि मालदिभ्समा होलिडे मनाउन पुगेकी छिन् ।

मलाइकाले मालदिभ्समा होलिडे मनाएका हट तस्विरहरु शेयर गरेका छिन् । उनका ति तस्विरहरु अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएका छन् । उनका फ्यानले तस्विर मन पराएका छन् । मलाइका पहेँलो ड्रेसमा निकै सुन्दर देखिएकी छिन् । यिनै तस्विर मलाइकाले सामाजिक सञ्जालमा तस्वीर अपलोड गरेकी छिन् । छन् । उनका ‘बोल्ड’ तस्वीरमा फ्यानले हजारौँ लाइक गरिसकेका छन् । हेरौ उनका यि होसै उडाउने तस्विरहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here