आकाशमै सहबासको सुबिधा दिंदै एयरलाइन्स कम्पनिहरु !!

0
724

मङ्सिर १९ मंगलबार < आजकल अन्तररास्ट्रीय बायुसेवा कम्पनीहरु राम्रो भन्दा राम्रो सुबिधा दिएर आकर्षित गर्न लागि परेका छन् ! यो भिडमा एउटा एस्तो एयरलाईन्स कम्पनि पनि छ ! जसले आफ्ना यात्रुलाई यौन सम्पर्क राख्ने अवसर प्रदान गर्दछ ! तपाईंले सोंचनुहोला आखिर यो कसरि सम्भव छ ? यस्तो अफर यात्रुलाई जहाजमै प्राप्त हुन्छ कि ? जहाज अवतरण भैसकेपछि ? अमेरिको प्राइभेट एयर्लाइन्स कम्पनि फ्लेमिन्गो एयरले आफ्ना यात्रुलाई यो अफर प्रदान गरिरहेको छ ! कम्पनीले सन् २०१३ मा माईल हाई क्लब नामबाट यो सेवा सुरु गरेको हो ! यो सेवा प्राप्त गर्नका लागि यात्रुले जोडीको ४९५ डलर शुल्क तिर्नुपर्छ ! कम्पनीले बितेका बर्षहरुमा हजारौं जोडीहरुलाई सहयोग गरिसकेको फ्लेमिन्गो एयरका सीईओले जानकारी दीइएका छन् ! आखिर यो अवसर कसरि प्राप्त हुन्छ ? यसमा प्राइभेट प्लेज्मा बिचको सिट हटाएर एउटा बेड बनाइएको छ ! जहाज उडाउने एउटा पाईलट पनि अगाडी हुन्छन ! फ्लेमिन्गोको सिको गर्दै अमेरिकाका अन्य बायुसेवा कम्पनीले पनि यस्तो सर्भिस सुरु गरेका थिए ! तर त्यो रोमान्सको साटो केवल सरिरिक सम्बन्ध बनाउने कुरामा मात्र सिमित रह्यो ! सन् २०१६ देखि फ्लेमिन्गो लाइ अर्को कम्पनि लभ क्लाउडलाइ टक्कर दिइरहेको छ ! आफ्नो गज्जब सेवाका कारण ! लभ क्लाउडले नया जोडीका अलावा पाका जोडीहरुलाई पनि आफ्नो सेवा दिन्छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here