आजदेखी अनिश्चितकालिन धनकुटा बन्द, जनजिवन प्रभावित |

0
838

पुष 19 काठमान्डौ ! सरकारले विराटनगरलाई प्रदेश नम्बर एकको राजधानी तोक्ने तयारी गरेपछी आजदेखी अनिश्चितकालिन धनकुटा बन्दको आह्वान गरिएको छ! प्रदेश नम्बर एकको राजधानी धनकुटा हुनुपर्ने माग गर्दै अनिश्चितकालिन धनकुटा बन्दको आह्वान गरिएको हो! बन्दको कारण आज धनकुटा बजार पुर्णरूपमा बन्द हुंदा जनजिवन प्रभावित बनेको छ ! एकसाता अघिदेखी धनकुटालाई प्रदेश राजधानी बनाउनुपर्ने माग गर्दै धनकुटावासीले चरणबद्ध आन्दोलन गर्दै आएका छन!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here