आजबाट चलचित्र गोरे नेपालअधिराज्य भर भब्य प्रदर्शन!!!

0
1273

मङ्सिर २९ काठमाण्डौ !! शुक्रबार
आजबाट बहु प्रतिक्षित नेपाली चलचित्र (गोरे) नेपाल अधिराज्य भरका सिनेमा घरहरुमा भब्य प्रदर्शन भैरहेको छ ! यस सिनेमालाई निर्देशन रामेसकुमार राईले निर्देशन गरेका छन् भने , चलचित्रका प्रस्तुतकर्ता सुर्य जिसी रहेका छन्, र निर्माताका रुपमारुपा जिसी हुनुनछ ! त्यसै गरि सह निर्मातामा किरण भण्डारी र अङ्कित जिसी रहेका छन् ! चलचित्र गोरेमा एक ताकाका सुपर स्टार नायक दिलिप रायमाझि चलचित्र गोरेबाट कम्ब्याक भएको पनि निर्माण पक्षले जानकारी गराएकोछ ! चलचित्रमा दिलिपसंगै नायिका अनु शाह पनि मुख्य कलाकारका रुपमा रहेकी छन् ! त्यसै गरि दिलिप र अनु संगै नायक राकेश राई पनि यस चलचित्रका मुख्य कलाकारका रुपमा रहेका छन् भने यस चलचित्रमा चर्चित संगीतकार बिकाश चौधरीको संगीत रहेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here