आजबाट चौथो राष्ट्रिय दोहोरी गीत रनिङ्ग शिल्ड प्रतियोगिता २०७४  हुँदै !

0
860

चैत १३ काठमाण्डौ !(हाम्रो अभियान, लोक संस्कृतिको सम्रक्षण, स्रष्ठाको सम्मान,नव प्रतिभालाई सम्मान,) भन्ने मूल नारा सहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान  नेपालको आयोजनामा यही चैत्र १३,१४,१५,१६,र १७ सम्म चौथो राष्ट्रिय दोहोरी गीत रनिङ्ग शिल्ड प्रतियोगिता २०७४ काठमाण्डौको भ्रीकुटीमण्डप स्थित बगैंचांमा भव्यताका साथ सम्पन्न  हुने कुरा राष्ट्रिय लोक दोहोरीगीत प्रतिष्ठान नेपालले जानकारी दिएको छ ! मिति २०७४ चैत्र १३ गते समय दिउँसो १२;३० बजे भ्रीकुटी मण्डप बगैंचामा सुरु हुने जानकारी राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालले जानकारी दिएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here