चैत २९ काठमाण्डौ । दिल्ली डेयरभिल्स बाट लामिछाने मैदानमा उत्रिने भएका छन् । भारतमा सर्वाधिक रुचाइएको क्रिकेट लिग आईपिएलमा पहिलो पटक नेपाली खेलाडी सन्दिप लामिछाने छनौट भएका हुन्। लेग स्पिन बलरको रुपमा चर्चा कमाएका सन्दिप लाइ दिल्ली डेयर देभिल्सले २० लाख भारतीय रुपैयाँ मा सन्दीपको टिमलाई किनेको थियो । आज दिल्ली डेयर भिल्सले राजस्थान रोयलसंग खेल्दै छ, जुन खेलका संदिपलाई प्लेयर्स टु वाचमा राखिएको छ ।