आज दिनभरी सिके राउत प्रहरीको निगरानीमा !

0
1161

माघ ५ शुक्रबार काठमाण्डौ !
छुट्टै मधेशको माग गर्दै आईरहेका सिके राउतमाथि आज दिनभरी प्रहरीले निगरानीमा राख्ने भएको छ ! प्रहरीले बिहानै देखि धनुषाको माछा बजारमा डेरा गरि बस्ने राउतका गतिविधि माथि निगरानी बढाएको धनुषा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ! पोहोर सिके राउतका समुहले आजकै दिन सिरहामा बलिदान दिवस मनाएका थिए ! धनुषा प्रहरीले भने ,यसपाली पनि के गर्छन ? भनि निगरानी गरिरहेका छौँ ! उनका अनुसार राउत अहिले डेरा बाट निस्केका छैनन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here