आज मंत्री छान्ने तयारी !

0
732
PHOTO: BALKRISHNA THAPA CHHETRI

चैत १ काठमाण्डौ !आज मंत्री परिषद बिस्तारको तयारी भैरहेको छ !आजको मंत्रीपरिषदको बिस्तारमा समाजबादी लोकतांत्रिक फोरम पनि समाबेश हुँदै छ ! राष्ट्रिय जनता पार्टीलाई पनि सरकारमा ल्याउने कसरतमा नेकपा एमाले लागि परेको छ ! तर माओबादि नेताहरुले फोरमलाई मात्र सरकारमा ल्याउन दवाब दिइरहेका बेला ! एता भने राजपा सरकारमा जनाको लागि बिबाद गरिरहेको छ ! एमालेबाट मंत्री बन्ने हरुमा टुंगो लागेको छैन ! सचिव प्रदिप ग्यवाली ,योगेश भटराई, भानु भक्त ढकाल, रबिन्द्र अधिकारी ,छबिलाल बिश्वकर्माको सम्भावना अत्यधिक रहेको छ भने, रघुबीर महासेठ ,हृदय त्रिपाठी ,प्रेम आले. शेरबहादुर तामाङ्ग ,बसन्त नेमवाङ, गोकुल बास्कोटा, यज्ञराज सुनुवार लगायत दावेदार हुन् ! एमालेको मंत्री छान्ने जिम्मा एमाले स्थायी कमिटीले प्रधानमंत्री ओलीलाई दिएको छ ! एमालेबाट पहिले नै ४ जना मंत्री भैसकेका छन् ! १७ मंत्रालय हुँदा एमालेले १० र माओबादिले ७ मंत्रालय पाऊने भएको छ ! र संघिय समाजवादी फोरम र राजपा सहमति हुँदा उनीहरुलाई ४ ,४ मंत्रालय दीने भएको छ ! माओबादिहरुबाट मंत्री बन्नेहरुमा राणा बाहादुर थापा बादल ,गृहमंत्री मात्रिका यादव उद्योगमंत्री भैसकेका छन् !आजको मंत्री चयनमा बर्षमान पुन ,शक्ति बस्नेत ,गिरीराजमणि पोख्रेल ,बिना मगर, जनार्दन शर्मा, मंत्रीका दावेदार हुन् ! माओबादिका मंत्री चयन पार्टी अध्यक्ष प्रचन्डले गर्ने भएका छन् ! चयन भएका मंत्रीहरुले ४ बजे सपथ लिने छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here