आधुनिक आवाजमा : गायक नबिन,भिडियो सहित |

0
863

जेठ १२ काठमाण्डौ | सर्लाही जिल्लामा जन्मेका मिठो आवाजका धनि गायक नबिन सुनुवारको सांगीतिक फिल्डमा प्रवेश भएको छ |
बिगत केहि सम देखि निरन्तर सांगीतिक क्षेत्रमा संघर्ष गर्दै आएका गायक नबिन सुनुवार बहु प्रतिभाका धनि हुन् | चर्चित गायक हरुका गीतहरु गाउँदै आएका गायक नबिनले अहिले भने आफ्नो सुमधुर आवाजमा तिम्ले घृणा गर्ने भए) गीतको भिडियो मार्फत दर्शक स्रोता माझ आएका छन् |

एक पछि अर्को गर्दै गिति यात्रा अघि बढाई रहेका गायक नबिनको यो अत्यन्तै मार्मिक गीत रहेको छ ।
तिम्ले घृणा गर्नेभए, बोलको गितलाइ गितकार जाङमु शेर्पा द्वारा लेखिएको हो भने, बरिष्ठ संगीतकार राजेश थापा ज्यु को सङ्गित रहेको छ | उक्त गीतलाई सुमधुर आवाजमा गायक नबिन सुनुवारले गाएका छन् , उक्त गीतको प्रसंशा भईरहँदा गायक नबिन खुशी छन् |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here