आफ्नो फेसबुक आइडी ठिक छकी छैन, चेक गर्ने नया तरीका जुकर्बर्गका अनुसार !

0
808

चैत ८ काठमाण्डौ ! फेसबुकको सीइओ मार्क जुकर्बर्गका अनुसार आफ्नो आइडी सुरक्षित छ कि छैन भनेर चेक गर्ने नया फिचर थपेको छ । उक्त मेकानिजममा तपाईले कमेन्टमा बि एफएफ टाइप गर्दा त्यो हरियो भयो भने सुरक्षित छ, र कालो नै रह्यो भने आइडी सुरक्षित छ भन्ने बुझिन्छ र त्यस्को पास वर्ड तुरन्त परिबर्तन गर्नुपर्छ ।
ल सबैले एक चोटि आफ्नो फेसबुक आइडी चेक गरौ !
जस्को हरियो भयो ऊस्को ठिक छ र जस्को कालो भयो ऊस्ले तुरुन्त पासवर्ड परिवर्तन गर्न पर्छ, किनभने ऊसको फेसबुक अरुले पनि चलाई रहेको छ, यात अब कुनै पनि बेला ह्याक हुन सक्छ ! त्यसैले फेसबुक कर्ताहरुले ध्यान दिनुहोला , बिचार गरेर मात्र फेसबुक चलाउनुहोला !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here