आफ्नो बिहे भगवानले लेखेर हुन लागेको हो,नायिका प्रियंका कार्की: भिडियो |

0
666

भाद्र ६ काठमाण्डौ | पछिल्लो समयको चर्चित जोडी प्रियंका कार्की र आयुसमान देशराज हो । यो जोडीले केही समय पहिले इन्गेजमेन्ट गरेका थिए । अब भने यो जोडीले एक वर्षपछि बिहे गर्देछन् । केही समयदेखी प्रेममा रहेका उनीहरुले आफ्नो बिहे भगवानले लेखेर हुन लागेको बताएका छन् ।

आफुभन्दा पाँच वर्ष कान्छो व्यक्तिसँग प्रेम गरेपछि झनै चर्चामा आएकी प्रियंका यस्ता कुराले खासै असर नर्गने बताउछिन् । उनीहरु आफुहरुमा केही असमानता भएपनि त्यो असमानतालाई सम्मान गर्ने बताएका छन् । हेरौ अरु के भने त थप भिडियो मा | स्रोत ओएस नेपाल |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here