आमिरको लोकप्रियता चुलिंदै चीनमा !

0
1255

माघ १५ सोमबार काठमाण्डौ !
बलिबुड अभिनेता आमिर खान अभिनित चलचित्र सिक्रेट सुपरस्टार चीनमा पनि लोकप्रिय भएको छ ! अहिले चीनमा प्रदर्शन भएको यो चलचित्रले प्रदर्शनको आठौँ दिन ३४ करोड कमाइ गरेको छ ! चीनको कमाइ जोड्दा अहिले सम्म उक्त फिल्मले ३७५ करोड कमाई गरेको छ ! ४०० करोड कमाइ हुने अनुमान आमिरले गरेका छन् !अद्वैत चन्दनको निर्देशनमा बनेको उक्त चलचित्रमा जयरा वासिम ,मुख्य भूमिकामा छिन् ! आमिरले यस चलचित्रमा जायाराको मेंटर भूमिका निर्वाह गरेका छन् ! यो चलचित्र एउटा यस्तो युवतीको कथा हो !,जो आफ्नो गायकी लाइ विश्वमा परिचित गराउन चाहान्छिन् ! तर उनका बुवा यो सबै गर्न दिंदैनन ! पछिल्लो समय चिनिया दर्शकबीच आमिर खान निक्कै लोकप्रिय हुँदै आएका छन् !आमिरको थ्री इदीयट् ,पिके ,दंगल लगायतका चलचित्रलाई चिनिया दर्शकले खुबै मनपराएका थिए !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here