आमिर बनाउंदैछन् माहाभारत !

0
1237

माघ ७ आइतबार काठमाण्डौ !
बलिबुड बक्स अफिस राजाको रुपमा अभिनेता आमिर खानको नाम अगाडी आउँछ ! उनि निर्मित प्राय चलचित्रले बक्स अफिसमा धुम मच्च्याएको छ ! फरक भूमिकामा हरेक पल्ट प्रस्तुत हुने आमिरले नयाँ चलचित्र बनाउने घोषणा गरेका छन् ! भारतीय मिडिया अनुसार चलचित्रको नाम (माहाभारत) रहेको छ ! उनि यसै चलचित्रको लागि हाल तायारीमा लागि परेका छन् चलचित्रलाई आमिर आफैले निर्देशन निर्माण गर्दै छन्, भने उनि स्वयम्को चलचित्रमा मुख्य भूमिकामा उनि आफै रहने छन् ! हाल आमिर ठगस अप हिन्दुस्तानको सुटीङमा ब्यस्त छन् ! चांडैनै उनले आफ्नो कामलाइ सुरुवात गर्ने बताएका छन् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here