आयुष्मानको बर्थडेमा प्रियंकाको विशेष सेलिव्रेशन, भन्छिन तिमि प्यारो मान्छे,!

0
1501

पुष २ सोमबार काठमाण्डौ !!
आफ्ना प्रेमी आयुष्मान देशराजको जन्मदिनलाई विशेष बनाउन प्रियंका कार्कीले कुनै कसर छोडीनन !आयुष्मान र प्रियंका प्रेममा परेपछि विभिन्न खालका चर्चामा रमाउंदै आएका छन् !आईतबार आयुष्मानको परिवार र आफ्नी आमाको साथमा जन्मदिनको सेलिव्रेसन गर्दै गर्दा प्रियंका खुशी देखीईन ,उनले आयुष्मानलाई निकै प्यारो मान्छे समेत भनेकी छन् ! साथमा आफुले अहिले सम्म चिनेका मानिसहरुमा सबै भन्दा प्यारो सबैभन्दा सुन्दर मानिसको रुपमा उनले आयुष्मान्लाई चित्रित गरिन ! प्रियंकाको विशेष बर्थडे सेलिव्रेशनले आयुष्मान पनि दंग छन् ! आफ्नो विशेष मान्छेले विशेष रुपमा मनाइदियेको बर्थडेका कारण आयुष्मान निकै खुशी देखिएका थिए ! प्रेममा परेदेखिनै आयुष्मान र प्रियंकालाई एक अर्काको परिवारबाट साथ् मिल्दै आएको छ ! यो जोडीले बिहे कैले गर्छ त्यो भोलिको कुरा हो ! तर यो जोडी प्रेमको पोखरीमा डुबुल्की मारिरहेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here