ईटलिकी १८ बर्षिय मोडेल निकोलेले १२ करोडमा कुमारीत्व बेच्दै !

0
1347

माघ ९ मंगलबार काठमाण्डौ !
ईटालिकी एक मोडलले पढाइ खर्च तथा अविभावकको लागि घर किन्न आफ्नो कुमारीत्व बेच्न तयार भएको बताएकी छन् ! १८ बर्षकी निकोलले एक अनलाइनमा भर्जिनिटिको मूल्य १२ करोड रुपैयाँ लगाईएको छ ! निकोलले आफु १६ बर्ष भएपछि आफ्नो भर्जिनिटि अनमोल भएको थाहा पाएकी थिइन् ! एक उमेरदार पुरुषसंग उनि सम्बन्धमा थिइन् त्यसबेला उनले भर्जिनिटि नगुमाउने फैसला गरिन ! द सन् डट युकेमा छापिएको एक रिपोर्ट अनुसार युवतीले भनिन,म राम्रो शिक्षा चाहान्थे यस कारण मैले ईन्टरनेटमा पैसा कमाउने उपाय खोज्न शुरु गरे, तब मैले युवतीको भर्जिनिटि लिलाम गर्ने बिज्ञापन देखें ,उनि इंगल्याण्डमा गएर क्याम्रिज्मा पढ्न चाहान्थिन ! भर्जिनिटि बेचेर कमाएको पैसा अविभावकका लागि घर किन्न तथा बहिनीको सहयोगका लागि खर्च गर्न चहाएको उनले बताइन ,! युवतीका अनुसार धेरै मानिसले उनलाई एजेन्सी मार्फत उनको भर्जिनिटि किन्नका लागि सम्पर्क गरिरहेका छन् ! उनको भर्जिनिटिको बोलि एलाइट मोडलस भीआपी नामको एक युरोपियन वेभ साईटमा राखिएको छ ! वेभ साईटको दाबि अनुसार डाक्टरले सम्बन्धित युवतीको भर्जिनिटि जांच गर्ने छन !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here