उदयपुरमा बालकको करेन्ट लाग्दा मृत्यु भएको छ !

0
1023

फाल्गुन ३ बिहिबार काठमाण्डौ ! उदयपुरको त्रियुगा नगरपालिका बगाहामा १५ बर्षीय शुशांत चौधरीलाई करेन्ट लाग्दा मृत्यु भएको छ ! करेन्ट लागेर उपचारको क्रममा मृत्यु भएको जानकारी प्राप्त भएको छ ! मंगलबार स्थानीय दुर्गानन्द चौधरीको कुखुरा फारममा खेल्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका चुडामणि चौधरीका १५ बर्षिय छोरा शुशांत चौधरीको उपचारको क्रममा मृत्यु भएको हो ! कुखुरा फारमभित्र खेल्दै गर्दा नाङ्गो तारमा छोएपछि करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here