उपेन्द्र यादवलाइ सरकारमा आउन ओलीको आग्रह !

0
681

फागुन ८ मंगलबार काठमाण्डौ ! बालुवाटारमा एमाले र माओबादि बीच एकताको वार्ता भारहेका बेला संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव बालुवाटार पुगे, तर कसैसंग नभेटी सुटुक्क प्रधानमन्त्रि ओली संग भेटेर बाहिर निस्किए ! एमाले नेता अग्नि खरेलले वाम गठबन्धनको सरकारमा सहभागी हुनलाई प्रधानमन्त्रीले आग्रह गर्नु भएको छ भने अग्नि खरेलले ! प्रधानमंत्री ओलीले मन्त्रि परिषद बिस्तारमा फोरमलाई पनि समावेश गराउने सोंचमा रहेको पनि बताए ! यादवले आफुहरु सकारात्मक रहेको तर केहि मुदा आफुहरुको माग पनि समावेश गरिनु पर्ने बताए !वाम गठबन्धन सकारात्मक रहेको भन्दै ,खरेलले उँहाहरुको संबिधान संसोधनको मार्ग प्रसस्त जायज रहेको पनि बताउनु भयो !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here