
फागुन १४ सोमाबार काठमाण्डौ ! एमाले र माओबादि केन्द्रले संघिय सामाजवादी लोकतान्त्रिक फोरमका अध्यक्ष उपेन्द्र यादवलाई सरकारमा ल्याउने प्रयास जारि राखेको छ ! एसका बारेमा प्रधान मंत्री ओली र माओबादि केन्द्रका अध्यक्ष प्रचण्ड बीच छलफल भैरहेको छ ! प्रधानमंत्री ओलीले कैयौ पटक उपेन्द्र यादव संग फोन वार्ता पनि गरेका थिए !स्रोतका अनुसार फोरमलाई एक मंत्री एक राज्यमंत्री दिने प्रस्ताव पनि गरिएको जानकारी प्राप्त भएको छ !फोरमका अध्यक्ष यादव सरकारमा आए परराष्ट्र मंत्री बाउन पनि सहमत प्रचण्ड रहेको जानकारी प्राप्त भएको छ ! यादव २०६५ सालमा प्रचण्ड सरकारको परराष्ट्रमंत्री भएका थिए ! फोरमले भने अर्को मन्त्रालय खोजेको समाचार बाहिरिएको छ ! फोरम सरकारमा सहभागी नभए एमाले सचिव प्रदिप,ज्ञवाली परराष्ट्रमंत्री बन्ने छन् !