उप्रेतीले २०५२ साल देखिको अनुभब लाइ उतार्दै भन्छन

0
1552

निकै समयको बिश्राम पछि रमेश उप्रेती ले ऐश्वर्य नेपाली मुभी कार्तिक ९ अर्थात छठ पर्वको छेक पारेर ल्याउदै छन् ।
उप्रेतीले २०५२ साल देखिको अनुभब लाइ उतार्दै भन्छन स – परिवार बसेर हेर्ने ठुलो क्यानभासमा बनेको मुभी बताउ छ्न ।
उक्त फ्लिमको निर्माता अर्जुन श्रेष्ठ र किरण राना उप्रेती हुन् भने निर्देसक दिवाकर भट्टराई ले गरेका छन ।

यो मुभी मा तिमि रोयको पल भन्ने बोलको गीत ले लाखौ दर्सकको मन जित्न सफल भयको उप्रेतीले बताउ छन् ।
कलाकार रमेश उप्रेती/केकी अधिकारी /दिपिका प्रसाई /अर्जुन श्रेष्ठ/केसब भट्टराई /सुनिता ठाकुर /बिकाश खतिवडा अमित पोखरेल को मुख्य भूमिका रहेको उप्रेतीले बतायका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here