उर्लाबारीमा टिफरले बालिकालाई किचेर मार्यो

0
55

उर्लाबारी, १७ मंसिर । मोरङको उर्लाबारी नगरपालिका – ५ स्थित भित्री सडक खण्डमा आज बिहान टिपरको ठ क्करबाट एक बालिकाको घ टनास्थलमै मृ त्यु भएको छ ।

बिहान ८ : ३० बजे उत्तरबाट दक्षिण आउँदै गरेको ना ८ ख ७०५३ नम्बरको टिपरले ठ क्कर दिँदा सोही ठाउँकी ४ वर्षिया बालिका राधिकाकुमारी मण्डलको मृ त्यु भएको हो । ठ क्कर दिने टिपर र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here