एउटा केटा लाइ दुइटिले एकै चोटी रोजे पछि? के माया बाडिन्छ र?

0
1374

केहि पृथक कथा र प्रस्तुती सहित एक सामाजिक धारावाहिक सिरियल रिलिज भएको छ।
शंकर अधिकारी घायलको ल्व्खन/ निर्देशनमा
बर्षा राना,राजन महर्जन ,राधिका थामी को अभिनय,रामकृष्ण कडेल को छायांकन सरिता गौतम को सम्पादन र कला राइको प्रस्तुती रहेकोछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here