एकपछी अर्को लगातार हिट गित दिन सफल युबा संगीतकार रचनाकार र गायक भिम

0
1488

एकपछी अर्को लगातार हिट गीत दिन सफल बहुपर्तिभासालिका धनी नेपालकै युबा संगीतकार रचनाकार र गायक भिम बीस्ट शिरीषले 26th dec मा टंक बुडाथोकिको युटुब च्यानल मार्फत आफ्नो चौथो गीत सार्बजनिक गर्नु भयको छ। प्रेम ताल बोल रहेको उक्त गितमा शब्द संगीत र स्वर सोंयम आफै भिम बिस्टकै रहेको छ भने संगीत संयोजन पुष्कर सुनुवारले गर्नु भयको छ।
युबा पुस्तालाई मध्य नजरमा राखी रोमान्टिक सैलिमा उक्त गितको सृजना गरेको सर्जक भिम बिस्ट बताउनु हुन्छ।गित एकदमै राम्रो बनेको र हिट हुनेमा बिस्वस्त हुनुहुन्छ।उक्त गितमा कभर भिडियो डान्स कम्पिटिसन को आयोजना गरियको र बिजेतालाइ रु एक लाख नगत पुरुस्कार गिफ्ट ह्यम्पर र अफिसिअल भिडियो को लागि मौका दिइनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here