एक आपसमा मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु ।

0
294

बैशाख ५ काठमाण्डौ । आज नबलपरासिको बर्दघाटमा दुई बाइक यक आपसमा ठोक्किदा 3 जनाको मित्यु भएको छ भने एक जना घाईते भएका छन् । उनीहरुको मोटरसाइकल तिब्र गतिमा भएको कारणले गर्दा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ । मृत्यु हुने तिन जनाको पुरा विवरण खुलेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here