एक मिनेट नाचेको एक करोड लिन्छीन प्रियंका !

0
1276

पौष २० शुक्रबार काठमान्डौ ! २०१८ मा हुन लागेको जी सिने अवार्डमा बलिबुड अभिनेत्री प्रियंका चोपडाले स्टेजमा नाचे बापत लिने पारिश्रमिकले यतिबेला बलिबुड संचार माध्यममा हलचल मच्च्याएको छ ! प्रियंकाले अवार्ड समारोहमा नाचे बापत प्रतिमिनेट एक करोड लिएकी छीन! जी सिने अवार्ड समारोहमा पांच मिनेटको प्रस्तुति दिएकी छीन ! पांच मिनेटको प्रस्तुतिको लागी प्रियंकाले पांच करोड पारिश्रमिक लिएको भारतिय संचार माध्यमले जनाएको छ ! अवार्डमा प्रियंकाको साथमा कैट्रिना, रनबिर सिंह, साहिद कपुर, भुमि पेडनेकर, लगायत कलाकारले पनी प्रस्तुति दिएका थिए ! प्रियंका हाल आगामी हलिउड चलचित्र (ईजन्ट ईट रोमान्टिक) र (अ किड लाईक जेका)को सुटिङमा ब्यस्त छिन !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here