एक युवा पक्राउ:लागु औषध सहित !

0
963

माघ २५ बिहिबार काठमाण्डौ !
नवलपरासीको विनयी त्रिबेणी गाउँपालिका बडा नम्बर ६ गण्डक ब्यारेजसंग जोडिएको भारतको बिहार प्रदेशको भैँसा लोटन बजारबाट किनेर लागु औषध ल्याउँदै गर्दा प्रहरीले चेक जांच गर्ने क्रममा विनयी त्रिबेणी गाउँपालिकाका सोहि ठाउँ बस्ने विकाश सिलवाल पक्राउ परेका छन् ! पक्राउ परेका सिलवालसंग ३ ट्याब्लेट स्पास्मो ३ ट्याब्लेट नाइट्रो भेट ,र एक सिसि ओन्डेकस रहेको इलाका प्रहरी कार्यालय त्रिबेणीले जनाएको छ ! हाल आरोपी प्रहरीको नियन्त्रणमा रहेका छन् भने थप अनुसन्धान भैरहेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here