एड्स दिबसमा मिस कन्डम प्रतियोगिता !!

0
1345


मङ्सिर १६ आईतबार !!
बिस्वमा हरेक बर्ष डिसेम्बर १ मा एड्स दिवस मनाईनछ ! यस अवसरमा जागरुकताका लागि दुनियाभर नै विभिन्न कार्यक्रमको आयोजना गरिन्छ ! तर यी कार्यक्रम मध्ये सबैभन्दा अनौठो मध्येको एक चाँही थाइल्याण्डमा आयोजना हुन्छ ! एड्स दिवसको अवसरमा थाइल्याण्डमा आयोजना हुने उक्त कार्यक्रममा त्यहाको सबै भन्दा चर्चित सेलिब्रेसन हो !
वास्तबमा एड्स दिवसको अवसरमा थाइल्याण्डमा हरेक वर्ष मिस कन्डम प्रतियोगीता हुन्छ ! यस अवसरमा त्यहाँका सुन्दरीहरुबीच कन्डमलाइ बेलुन जस्तै गरि फुलाउने प्रतियोगिता हुन्छ !


सुरक्षित यौन सम्बन्ध तथा यौन संक्रामक रोगबाट बाँचन का लागि मानिसहरुमा जागरुकता बढाउन यो प्रतियोगिताको आयोजना गर्ने गरिएको छ ! प्रतोयोगीतामा विभिन्न चार देशका सुन्दरीहरु सहभागी हुन्छन ! कन्डमलाई सबै भन्दा ठुलो हुने गरि फुलाउने सुन्दरी हरुले मिस कन्डमको ताज जीत्छन् !
मिस कन्डमको ताजसंगै एक हज्जार भाट नगद पुरस्कार दिईनछ ! यस अवसरमा मानिसहरुलाई निशुल्क रुपमा कन्डम वितरण गरिन्छ ! यो प्रतियोगितालाइ एक जना सम्सादले प्रत्यक्ष रुपमा सहयोग र समर्थन गरेका छन त्यसैले ति साम्सदको नाम नै मिस्टर कन्डम रहेको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here